प्रकाश सपूतको सफलता सकिँदैछ कि थपिँदैछ ?

February 28, 2026 at 03:33 AM

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक साता पनि छैन । यही २१ गते निर्वाचन हुँदैछ । यो निर्वाचनमा उमेदवार बन्ने कलाकारको संख्या कम छैन । प्रकाश सपूत, सत्यकला राईदेखि रीमा विश्वकर्मासम्म उमेदवार छन् । तर, उनीहरू समानुपातिकतर्फबाट उमेदवार बनेका छन् । तुलनात्मक रूपमा सहज बाटो अपनाएका छन् । यसर्थ सहज कि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...