दक्षता अभिवृद्धि वर्ष : ‘स्पट सिंक साउण्ड ट्रेनिङ’

February 28, 2026 at 10:33 PM

काठमाडौं । चलचित्र विकास बोर्डको दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत आयोजना गरिएको ‘स्पट सिंक साउन्ड ट्रेनिङ’ कार्यक्रम सम्पन्न भएको छ । छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन गर्ने प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दुई दिने उक्त प्रशिक्षणमा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो । कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन)को संयोजनमा बोर्डले आयोजना गरेको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...