अमेरिका र क्यानडामा प्रदर्शन हुँदै ‘परालको आगो’

February 28, 2026 at 10:16 PM

काठमाडौं । चलचित्र ‘परालको आगो’ अमेरिका र क्यानडामा बिक्री भएको छ । चलचित्रको फष्टलुक सार्वजनिक भएको दुई दिनमै अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो । चलचित्रका निर्माता सुशील पोखरेलले अमेरिका र क्यानाडा अधिकार बिक्रीसँगै अन्य मुलुकका लागि पनि विक्रीको लागि कुराकानी भइरहेको बताउनुभयो । लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रमा सुहाना थापा, सौगात

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...