समाजमा यौनकर्मीप्रतिको दृष्टिकोण परिवर्तन गर्न ‘लालिमा’ बनाए : निर्देशक मिराज

March 1, 2026 at 06:38 AM
1 min read

काठमाडौँ- समाजमा यौनकर्मीप्रतिको दृष्टिकोण परिवर्तन गर्न ‘लालिमा’ बनाएकाे लेखक तथा निर्देशक रोशन मिराजले बताएका छन्। हात्तीसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक मिराजले यस्तो बताएका हुन्। आफूले करिब २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरेपछि फिल्म ‘लालिमा’ बनेको उनले दाबीसमेत गरेका छन्।कथालाई पहिले उनले डकुमेन्ट्रीमा देखाउने योजना बनाएका थिए। सबै तथ्य डकुमेन्ट्रीमा सम्भव नभएपछि फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...