नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्। उनीहरुमा हातमा कुनै सीप नभएपछि थोरै पैसामा पनि काम गर्न बाध्य परेका छन्। यस्तो कार्य रोक्नका लागि वैदेशिक रोजगारबाट फर्किएका दुई दिदीबहिनीले महिलाको सशक्तिकरणमा जोड दिने उदेश्यले दक्ष भाषा, सीपसँगै आत्मविश्वासमा जोड दिँदै सयौँ महिलाको सवलीकरणमा जोड दिएका छन्।पुजा गुरुङ र जस्मिन श्रेष्ठले […]
The post महिलाको सशक्तिकरणका लागि दुई दिदीबहिनीले चलाए सीप मुलक शिक्षा first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...