‘परालको आगो’ काे पाेस्टरमा सुहाना, सौगात र प्रकाशकाे फरक चरित्र

March 1, 2026 at 09:35 AM
1 min read

काठमाडौँ- फिल्म ‘परालको आगो’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत चारित्रिक पहिरनमा देखिएका छन्। सुहानाले सिउँदोमा सिन्दुर र निधारमा टीका लगाएकी छन्। प्रकाशले घुम ओडेर छन्, सौगात मल्ल गम्भीर मुद्रामा उभिएका छन्। तीनजनाकै तस्बिरले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...