अब नेपाल भाषाको पहिलो ओटीटी ‘नेवा फ्लिक्स’

March 1, 2026 at 11:06 AM
1 min read

काठमाडौं- नेपाल भाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्व दर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपाल भाषाको पहिलो ओटीटी प्लेटफर्म ‘नेवा फ्लिक्स’ सार्वजनिक गरिएको छ । इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले विगतको सांस्कृतिक आन्दोलन सम्झँदै भने- ‘कुनै बेला हामी ‘पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ’ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं । त्यो भाषा जोगाउने संघर्षको समय थियो । अहिले संघर्षको रूप फेरिएको छ-अब डिजिटलमै भाषा जोगाउनु पर्छ ।’ उनले प्रविधिसँग नजोडिएको भाषा र सिनेमा टिक्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...