चलचित्र ‘लालिमा’को ट्रेलर ट्रेन्डिङमा

March 1, 2026 at 12:27 PM

काठमाडौं । चलचित्र ‘लालिमा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । शनिबार सार्वजनिक ट्रेलर चौबिस घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ नम्बर ४ मा पर्न सफल भएको हो । लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको वास्तविकतालाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले बनाएको यस चलचित्रमा नायिका रोश्नी कार्की शीर्ष भूमिमामा छन् । नायक जीवन भट्टराईका साथमा उषा रजक, सुष्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...