तेस्रो संस्करणको चलचित्र कथा–लेखन कार्यशाला, १० उत्कृष्टलाई उन्नत पटकथा तालिम दिइने

March 1, 2026 at 12:39 PM

काठमाडौं– नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्ड को सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला’ को तेस्रो तथा अन्तिम संस्करण आयोजना गरिएको छ । नेपाल फिल्म क्याम्पसमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया बाट पोस्ट–ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले चलचित्र कथा विज्ञान, कथाको संरचना, चरित्र निर्माण, द्वन्द विकास र कथा लेखन प्रक्रियाका आधारभूत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...