काठमाडौं– निर्देशक अमन प्रताप अधिकारीले यसपटकको फागू पूर्णिमा अर्थात होलीलाई प्रतिनिधि सभा सदस्यको निर्वाचनले ओझेलमा पारेको धारणा व्यक्त गरेका छन् । ‘शायद निर्वाचन नजिक आएको भएर होला, होली खासै प्राथमिकतामा परेको छैन, कलाकर्मीसंग कुराकानी गर्दै उनी भन्छन्– ‘अनि यो चुनाव अघिल्ला चुनावहरूभन्दा धेरै महत्त्वपूर्ण छ । देश अगाडि बढ्ने कि यतै समाप्त हुने भन्ने टुंगो यही चुनावले लगाउने छ ।’ टेलिभिजनकर्मीसमेत रहेका अधिकारी भन्छन्– ‘अर्को एउटा कुरा मैले के महसुस गरेको छु भने पछिल्ला केही वर्षदेखि होलीका लागि मौसम पनि अनुकूल छैन । होली खेल्नका पर्याप्त गर्मी नै हुँदैन जस्तो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...