प्रकाशले बालेनलाई भने- राजनेता, रविलाई त्यागी नेता

March 2, 2026 at 05:54 PM

काठमाडौं ।  गायक तथा अभिनेता प्रकाश सपूतले नेपाली राजनीतिको वर्तमान परिदृश्य र भविष्यको नेतृत्वबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगको एउटा तस्विर सार्वजनिक गर्दै सपूतले बालेनलाई केवल एक ‘राजनेता’ मात्र नभई देशलाई गति दिने ‘सक्षम कार्यकारी प्रधानमन्त्री’का रूपमा चित्रण गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...