काठमाडौं । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालिमा’को सार्वजनिक ट्रेलर युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ । शनिबार सार्वजनिक गरिएको ट्रेलर युट्युबको फिल्म विधातर्फ ट्रेन्डिङ परेको हो । लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको यथार्थ जीवनलाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले निर्माण गरेको यस चलचित्रमा अभिनेत्री रोशनी कार्की मुख्य भूमिकामा हुनुहुन्छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...