निर्वाचनमा क्यूएफएक्सका सबै हल बन्द हुने

March 2, 2026 at 10:36 PM

काठमाडौं । यही फागुन २१ मा हुने निर्वाचनका दिन नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सम्पूर्ण सिनेमा हलहरू बन्द हुने भएका छन् । क्यूएफएक्सले जारी गरेको सूचनामा फागुन २१ गते देशभरका सबै हल बन्द रहने जानकारी दिइएको छ । साथै, कर्मचारीहरूलाई मतदानमा सहभागी हुन प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानमा हलहरूको सेवा प्रभावित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...