टीजरमा ‘हामी तीन भाइ’: दाजु-भाइबीचको मिलन र खटपट (भिडियो)

March 3, 2026 at 04:21 AM
1 min read

काठमाडौं- फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’को टीजर रिलिज गरिएको छ। निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको टीजर रिलिज गरेको हो । टीजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ । बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्नेछन्। उनीहरु खेतबारी बारी गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन्। मानौ,उनीहरु त्यतिधेरै मिल्छन्। सानैमा बुबा आमा बिते पनि उनीहरुको माया ममता भनेको दाजु नै हो। आमा बुबाको माया नपाएका यि तीन भाईमध्ये एक दाजु बिनोदसँग खटपट पर्छ। टीजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...