‘हामी तीन भाई’ को टिजरमा दाजुभाइबीचको मिलन र खटपट

March 3, 2026 at 05:01 AM
1 min read

काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरू खेतबारी बारी गोरुलेझैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन्। सानैमा बुबाआमा बिते पनि उनीहरूको माया ममता भनेको दाजु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...