उषा रजक भन्छिन्– दर्शकको कुरा सुनेरै नायिकाको अफर छोडेर आमाको भूमिका रोजेँ

March 3, 2026 at 07:14 AM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरू उमेर ढल्किँदै गएपछि पनि ‘आमा’ वा ‘दिदी’को भूमिकामा देखिन डराउने गर्छन् । कतिपयलाई त यस्ता भूमिका अफर गर्दा अपमान महसुस हुने गरेका उदाहरण पनि प्रशस्त छन् । तर, अभिनेत्री उषा रजकले भने यस स्थापित मान्यतालाई चुनौती दिएकी छिन् । आगामी फागुन २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’ मा उषा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...