चैत १३ गते रिलिज हुने ‘हामी तीन भाइ’को टिजर रिलिज

March 3, 2026 at 11:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । फागु पुर्णिमाको अवसरमा सिनेमा ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ । निर्माण टिमले सोमबार सिनेमाको १ मिनेट २४ सकेण्ड लामो टिजर रिलिज गरेको हो । सार्वजनिक टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । बिनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिलेका छन् । उनीहरु खेतबारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...