दमक– झापाको गौरादह नगरपालिका–२ मा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गौरादह–गौरीगन्ज सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी रिक्सालाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिँदा दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका सिटी रिक्सा चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको उपचारको लागि अस्प्ताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका सिटी रिक्सामा सवार गौरादह– ३ की ५५ वर्षीया रमा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडि म्याक्स अस्पताल, गौरादहमा उपचार भइरहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...