राष्ट्रियताको कथा बोल्ने ‘काँडेतार’को ट्रेलर कस्तो छ ?

February 13, 2024 at 09:17 AM

फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । नवल खड्काको लेखन, निर्माण र निर्देशन रहेको फिल्मको ट्रेलरमा राष्ट्र र राष्ट्रियताको विषयलाई प्रमुख रुपमा उठाइएको छ । ट्रेलर हेर्नुस् : फिल्ममा निर्देशक खड्का सहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ लगायत एक दर्जन बढी कलाकारहरुको अभिनय छ । फिल्मलाई सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बन्दे प्रसाद र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...