वर्षा राउतको स्टाटसले तरंग, प्रधानमन्त्रीप्रति सम्मान

March 4, 2026 at 11:02 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा राखेको पछिल्लो अभिव्यक्तिले यतिबेला अनलाइन वृत्तमा चर्चा पाएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा उनले व्यक्त गरेको धारणा राजनीतिक वृत्तदेखि फ्यानहरूसम्म व्यापक रूपमा शेयर भइरहेको छ । वर्षाले लेखेकी छिन्– ‘भोलि हुने चुनावप्रति मलाई विशेष आनन्द लागेको कुरा चाहिँ एक महिना अगाडिसम्म चुनाव हुँदैन भनेर गफ हुन्थ्यो । एक जना महिलाले चट्टान झैँ अडान लिनुभयो अनि उहाँले दिनु भएको वचन अनुसार भोलि चुनाव हुँदैछ ।’ अभिनेत्री राउतले सोही सन्दर्भमा ‘प्रधानमन्त्री सुशीला कार्की ज्यूप्रति सम्मान’ व्यक्त गरेकी छिन्। वर्षाले थप ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...