काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष-२०८२’ कार्यक्रम अन्तर्गत नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीहरूको सीप र दक्षता विकास गर्ने उद्देश्यले विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गरिरहेको जनाएको छ । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय अभ्याससँग चलचित्रकर्मीलाई परिचित गराई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले विभिन्न विधामा प्रशिक्षण कार्यक्रम अघि बढाएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...