(तस्विरमा बसन्तपुरको हनुमानढोका मतदान केन्द्रमा उत्साह) काठमाडौं– आज फागुन २१ गते बिहीवार देशव्यापी रुपमा भैरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले मतदातामा नयाँ उत्साह पैदा गरेको छ । निर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मतदान हुने अनुमान गरिसकेको छ । विभिन्न मतदान केन्द्रको अवस्था हेर्दा यो प्रतिशत अझ बढ्ने देखिएको छ । निर्वाचन आयोगले दिउँसे १ बजेसम्म देशका प्रायः सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएको छ । आज साँझ ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । यसैबीच, हरेक नेपालीले उत्सव अथवा पर्वको रुपमा लिएको यो निर्वाचनमा कलाकारिता क्षेत्रले पनि उत्साहपूर्ण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...