सरकारमा जानुअघि नै रास्वपालाई अभिनेत्री पूजा शर्माको प्रश्न– ‘फाइल खुल्छ कि धूलो मै थन्किन्छ ?’

March 6, 2026 at 10:26 AM

काठमाडौं– देश यतिबेला चुनावी मत परिणाम सुनिरहेको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्वीप गर्ने चर्चा चलिरहेको बेला मतदाताहरुमा एक प्रकारको उत्साह देखिएको छ । बिहीवार सम्पन्न भएको निर्वाचनका प्रारम्भिक चरणका नतिजा सार्वजनिक भैरहेका छन् । कतिपय स्थानमा त उम्मेदवारहरु विजयी नै भैसकेका छन् । प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले स्पष्ट बहुमत ल्याउन संकेत देखाइसकेको छ । अझ कतिपयले त यसपटक रास्वपाले दुई तिहाइ बहुमत नै ल्याउने बताइरहेका छन् । यसपटकको निर्वाचनमा रास्वपालाई हरेक तह तथा तप्काका नागरिकले मतदान गरेको पाइएको छ । त्यस्तै अधिकांश कलाकारले पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...