रास्वपाले देशभरको नतिजा आफ्नो पक्षमा पारिरहँदा राजेशले किन गाली खाइरहेका छन् ?

March 6, 2026 at 12:36 PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरको चुनावी परिणाम आफ्नो पक्षमा पारिरहँदा अभिनेता राजेश हमालले भने गाली खाइरहेका छन् । उनले गाली खानुको कारण उनले चुनावको अघिल्लो दिन दिएको अभिव्यक्ति हो । निर्वाचनको पूर्वसन्ध्यामा राजेशले एक भिडियोमार्फत देश चलाउन सुझबुझ भएको अनुभवी व्यक्रि चाहिने बताएका थिए । नेपालको भूराजनीतिका कारण नेपाली राजनीति सधैँ पेचिलो हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...