काठमाडौं– काठमाडौं–५ मा सम्पन्न निर्वाचनको परिणामपछि गतिशील लोकतान्त्रिक पार्टीकी संघीय समिति सदस्य तथा महिला विभाग प्रमुख तथा चर्चित अभिनेत्री निशाले मतदाताप्रति आभार व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री अधिकारीले शुक्रवारी जारी गरेको वक्तव्यमा काठमाडौं–५ का सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिँदै लोकतन्त्रमा चुनाव जीत–हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास पनि भएको उल्लेख गरेकी छिन् । चुनावका क्रममा साथ, समर्थन, सुझाव तथा आलोचना गर्ने सबैप्रति उनले हृदयदेखि धन्यवाद व्यक्त गरेकी छिन् । काठमाडौं–५ बाट निर्वाचित भएका सस्मित पोखरेललाई उनले हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेकी छिन् । जनताले दिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...