निर्माता आफैँले टिकट किनेर बाँड्ने चलन तत्काल बन्द गर

March 7, 2026 at 06:00 AM

नेपाली चलचित्र उद्योग अहिले टिकटको विषयले गर्माइरहेको छ । चलचित्र निर्माणमा मोटो रकम खर्च गरेका निर्माताले नै लाखौँ रुपैयाँका टिकट किन्नु पर्ने बाध्यात्मक अवस्था रहेको विषयले निर्मातालाई पिरोलिरहेको छ । चलचित्रमा करोडौं रुपैयाँ खर्च गरिसकेपछि दर्शकले टिकट किनेर चलचित्र हेर्नु पर्नेमा उल्टै निर्माताले टिकट काटेर दर्शकलाई बाँड्दै हिँड्नुपर्ने अवस्थाले कतिपय निर्माता तनावमा छन् । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...