बालेनको लहर कि रास्वपाको एजेन्डा? जित कसको ? भन्दै नायिका पूजा शर्माको प्रश्न

March 7, 2026 at 09:21 AM

काठमाडौं – पछिल्लो चुनावी नतिजा र त्यसमा देखिएको अप्रत्याशित जनलहरलाई लिएर नायिका पूजा शर्माले गम्भीर राजनीतिक प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले हालको चुनावी परिणाम वास्तवमा कसको जित हो भन्नेबारे बहस छेडेकी हुन्। काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को प्रभाव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी नतिजालाई जोड्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...