अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘कुमारी’ चलचित्रको विशेष प्रदर्शन

March 7, 2026 at 10:29 PM

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले विशेष कार्यक्रम आयोजना गर्दै ३० को दशकमा निर्माण भएको ऐतिहासिक नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गर्ने भएको छ । समितिका अनुसार यही फागुन २८ गते आयोजना हुने उक्त कार्यक्रममा नेपाली चलचित्र इतिहासमा महत्वपूर्ण मानिएको पुरानो चलचित्र ‘कुमारी’ दर्शकलाई निःशुल्क देखाइनेछ । अन्तर्राष्ट्रिय महिला

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...