काठमाडौं। नेपालभाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वमाझ पुर्याउने उद्देश्यसहित नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवा फ्लिक्स सार्वजनिक गरिएको छ। इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा ओटीटी घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहभागी थिए। साथै इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्य, सिइओ दर्शनवीर शाक्य, किर्तिपुर […]
The post नेपाल भाषाको ओटीटी नेवा फ्लिक्स सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...