चुनावमा हारेपछि फिल्म छायांकनतिर निशा अधिकारी

March 8, 2026 at 05:14 AM
1 min read

काठमाडौँ- काठमाडौँ क्षेत्र नं ५ बाट चुनाव जित्न नसकेपछि अभिनेत्री निशा अधिकारी फिल्म छायांकनतिर लागेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू फिल्म ‘कस्तुरी’ को छायांकनमा व्यस्त भएको बताएकी हुन्। चुनावअवधिभर फिल्म निर्माण टिमले आफूलाई पर्खेर बसेको भन्दै टिमलाई धन्यवाद पनि दिएकी छन्। फिल्ममा उनको ‘को-स्टार’ अभिनेता निखिल उप्रेती छन्। निशाले निखिलसँगैको तस्बिर पनि सार्वजनिक गरेकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...