चलचित्र ‘टिका’ निर्माणको घोषणा, शीर्ष भूमिकामा महेश र वर्षा

March 8, 2026 at 07:42 AM

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘टिका’ निर्माणको घोषणा गरिएको छ । निर्देशक शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्र ‘टिका : स्टेटलेस सोल’को आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर औपचारिक घोषणा गरिएको हो । चलचित्रको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी र अभिनेत्री वर्षा सिवाकोटी देखिनेछन् । महेश र वर्षाले यो पहिलो पटक सहकार्य गर्न लागेका हुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...