काठमाडौं– नेपाली फिल्म क्षेत्रमा निर्मात्रीको रुपमा प्रवेश गरेर निर्देशकको रुपमा स्थापित हुन सफल मेकर हुन् कृषा चौलागाईँ । ‘पलास’ को निर्माण तथा ‘ऐँचो–पैँचो’ र ‘पिताम्बर’ को निर्देशनपछि चौलागाईँले आफूलाई नेपालका स्थापित निर्देशकको श्रेणीमा उभ्याइसकेकी छिन् । ‘ऐँचो पैँचो’ व्यापारिक दृष्टिले असफल भए पनि कृषाले आफूले देखेको कथा र शैलीलाई पर्दामा उतार्ने साहस देखाएकी थिइने भने दोस्रो फिल्म ‘पीताम्बर’ मार्फत उनले एक्सन जनकाराका फिल्ममा महिला निर्देशकको शक्ति नै प्रदर्शन गरेकी थिइन् । यतिबेला उनी तेस्रो निर्देशकीय फिल्म ‘पारस’ को प्रि–प्रोडक्सनमा व्यस्त छिन् । चौलागाईको यात्रा नेपाली फिल्म उद्योगमा महिला निर्देशकको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...