चुनावी माहौलबिच ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतको क्रेज: दुई सातामै २१ लाख भ्युज

March 8, 2026 at 09:28 AM

काठमाडौं – आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले यति बेला साङ्गीतिक बजार र सामाजिक सञ्जालमा राम्रो प्रभाव जमाएको छ। देशको सम्पूर्ण ध्यान निर्वाचन र मत परिणाममा केन्द्रित भइरहेको समयमा सार्वजनिक भए तापनि यस गीतले आफ्नो लोकप्रियताको रफ्तारलाई निरन्तर कायम राखेको छ। सार्वजनिक भएको १३ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...