‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’ टिकटक तथा रिल्समा भाइरल, युट्युबमा कति मिल्यो भ्युज ?

March 8, 2026 at 10:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्रको २७ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ गीत रिलिज भएको १३ दिन भयो । तर, यो गीतले युट्युब र सामाजिक संजाल टिकटक तथा रिल्समा हंगामा मच्चाइरहेको छ । निर्वाचनको समयमा सिंगो देशको ध्यान नै मतदान र मतपरिणाममा तानिएको समयमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...