नारी दिवसमा आँचलको ‘एक मुठी बादल’ जेठ १ मा रिलिज घोषणा

March 8, 2026 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘एक मुठी बादल : माई सेयर अफ स्काई’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतरबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ १ गते अर्थात् मे १५ तारिकलाई प्रदर्शन मिति घोषणा गरिएको हो । गौंथली इन्टरटेनमेन्ट र मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...