‘परालको आगो’ पोस्टरमा जीवन्त देखिइन् सुहाना

March 8, 2026 at 12:17 PM

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली चलचित्र ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। सम्पूर्ण नारीहरूप्रति समर्पित गर्दै निर्माण पक्षले बाहिर ल्याएको यस कलात्मक पोस्टरले दर्शकमाझ चलचित्रप्रतिको कौतूहल थप बढाएको छ। यसै सन्दर्भमा निर्माण टोलीले चलचित्रको टिजर भोलि बिहान ठिक ११ बजेर २५ मिनेटमा रिलिज गरिने जानकारी गराएको छ। सार्वजनिक पोस्टरमा ग्रामीण परिवेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...