जेठ १ मा ‘एक मुठ्ठी बादल’

March 8, 2026 at 10:54 PM

काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आइतबार चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले निर्माण गरेका हुन् भने नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ । तीन पुस्ताबीचको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...