महिलाको कथामा फिल्म ‘टिका’ बन्ने, शंकर कार्कीकाे निर्देशन

March 9, 2026 at 05:43 AM
1 min read

काठमाडौँ- महिलाको कथामा फिल्म ‘टीका’ बन्ने भएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै टिमले फिल्म निर्माण घोषणा गरेको हो। पोस्टरमा टिकालाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ। जसले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गरेकाे छ। फिल्म शंकर कार्कीले निर्देशन गर्नेछन्। फिल्मले नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...