‘परालको आगो’ को टिजरमा सुहाना र प्रकाशको घरझगडा

March 9, 2026 at 06:32 AM
1 min read

काठमाडौँ- फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सोमबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ। फिल्ममा प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भूमिकामा छन्। श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन्। जहाँ छिमेकीको रुपमा देखिएका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...