काठमाडौं- नेपाली फिल्मकी चर्चित निर्देशक रेखा थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी छिन् । उनको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सोमवार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्क बाट औपचारिक रूपमा प्रारम्भ भएको छ । गत फागुन ३ गते महाशिवरात्री को अवसरमा निर्माण घोषणा गरिएको यस फिल्मले प्रारम्भदेखि नै दर्शकहरूको ध्यान तानेको छ । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल फिल्म निर्देशन गरिसकेकी रेखा थापाले यसपटक क्यामेराअगाडि अभिनय नगरी पूर्ण रूपमा निर्देशनमा मात्र केन्द्रित रहेर काम गरिरहेकी छिन्। यसपटक उनी आफ्नो ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर गएर ‘दिया एण्ड अमु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...