बालेन भाइरल लाइन ‘झिक्कै झिक्कै माया तम्लाई’ गीत बन्यो, राजेश पायलले दिए उपहार

March 9, 2026 at 09:10 AM

काठमाडौं – चुनावी प्रचारप्रसारका सिलसिलामा सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेका बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा हरफले यति बेला नयाँ साङ्गीतिक आकार प्राप्त गरेको छ। हिउँले सेताम्मे भएको सडकमा उभिएको आफ्नो तस्बिर राख्दै उनले लेखेका थिए, ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई।’ राजनीतिक सन्देशसँगै सुदूरपश्चिमप्रतिको अगाध प्रेम झल्काउने उनको यो स्ट्याटस छोटो समयमै इन्टरनेटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...