रेखाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’

March 9, 2026 at 10:29 PM

काठमाडौं । अभिनेत्री रेखा थापाले झण्डै आठ वर्षपछि निर्देशनमा फर्कँदै निर्माण गर्न लाग्नुभएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन आरम्भ गरिएको छ । यस चलचित्रको छायांकन सोमबारदेखि काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कमा औपचारिक रूपमा शुभारम्भ भएको हो । चलचित्र ‘हिम्मतवाली’ र ‘मालिका’ का निर्देशक रेखा यसपटक अभिनयमा होइन, पूर्णरूपमा निर्देशनमा मात्र केन्द्रित रहनुहुनेछ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...