दोस्रो सर्वाधिक कमाउने चलचित्र बन्यो ‘आबाट आमा’

March 9, 2026 at 10:25 PM

काठमाडौं । चन्द्र पन्त निर्देशित ‘आबाट आमा’ २०८२ सालको दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यस चलचित्रले फागुन २३ सम्म सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख ९० हजार रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ । बढ्दो दर्शक उत्साहसँगै यस चलचित्रले चार लाख ८२ हजारभन्दा बढी टिकट बिक्री गरेको छ । यसअघि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...