‘परालको आगो’को टिजर रिलिज

March 10, 2026 at 07:23 AM

काठमाडौं । सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को टिजर रिलिज भएको छ । निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो । टिजरमा श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा देख्न सकिन्छ । प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भूमिकामा रहेका छन् । श्रीमती पधेँरोबाट पानी लिएर अबेला आएको निहुँमा श्रीमानले कुट्छन् । जहाँ छिमेकीको रुपमा रहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...