बदलाको कथामा बन्ने ‘मुक्तिपुर’ को शुभ मुहूर्त

March 10, 2026 at 07:17 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मुक्तिपुर’ को मंगलवार शुभ मुहुर्त गरिएको छ । यो फिल्ममा नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको प्रमुख अभिनयमा रहनेछन् । आकृति बुढाथोकीले यो फिल्मबाट अभिनेत्रीको रुपमा रजतपटमा डेब्यू गर्दैछिन् । बदलाको कथामा बन्न लागेको यो फिल्मको काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलवारदेखि नै छायांकन समेत थालनी गरिएको छ । मंगलवार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थिति थियो । सुनिल पाण्डेको निर्देशनमा तयार हुने यो फिल्म साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...