बदलाको कथामा बन्ने ‘मुक्तिपुर’को शुभ मुहूर्त, को-को छन् कलाकार ?

March 10, 2026 at 08:44 AM

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘मुक्तिपुर’को निर्माण घोषणासँगै छायाकंनको सुरुवात गरिएको छ । ‘क्राइम रिभेन्ज’ (अपराध र बदला) को कथालाई मुख्य विषयवस्तु बनाएर निर्माण हुन लागेको यस चलचित्रको मंगलबार काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा शुभ मुहूर्त गरिएको हो । निर्माण टिमले मन्दिरमा स्क्रिप्ट र क्ल्याप पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत सुरु गरेको छ । विगत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...