पचासको आँकडा पार गरेकी करिश्माको विकिनी लुक

March 10, 2026 at 09:51 AM

काठमाडौं– नेपालकी सदाबहार अभिनेत्रीको उपाधि पाएकी करिश्मा मानन्धर वास्तवमै आज पनि सुन्दर र आकर्षक छिन् । उनको सुन्दरताले यो पुस्ताका अभिनेत्रीहरुलाई पनि टक्कर दिन्छ । यसैबीच, उमेर करिव ५१ वर्ष पुगेकी करिश्माले सामाजिक सञ्जालमा आफ्नो विकिनी अवतारका भिडियो शेयर गरेकी छिन् । जसमा उनलाई सदा झैँ सुन्दर देखिनुको साथै हटसमेत देखिएको छ । उनले खिचेका भिडियोको ब्याकग्राउण्ड हेर्दा उनी नेपालमा नभएर कतै विदेशमा छिन् झैँ देखिन्छ र उनले स्विमिङ पूलमा आफ्नो हट अवतारको भिडियो शेयर गरेकी छिन् । प्यारोट ग्रिन कलरको विककनीलाई कालो जालिदार आउटरमा करिश्माले वास्तवमै करिश्मा नै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...