स्तन क्यान्सरलाई जितेर फर्किइन् गायक हेमन्त शर्माकी पत्नी रीतु

March 10, 2026 at 10:00 AM

काठमाडौं – चर्चित गायक हेमन्त शर्माकी पत्नी रीतु शर्माको स्तन क्यान्सरको मुख्य उपचार नेपालमै सफलतापूर्वक सम्पन्न भएको छ। गायक शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी पत्नीको स्वास्थ्यमा आएको सुधारबारे जानकारी गराउँदै स्वदेशमै स्तरीय उपचार सम्भव भएको सुखद सन्देश प्रवाह गरेका छन्। क्यान्सर जस्तो जटिल रोगको उपचारका लागि विदेश नै जानुपर्छ भन्ने आम बुझाइलाई चिर्दै उनीहरूले नेपालमै सम्पूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...