‘आ बाट आमा’ टिम सिनेमाले कमाएको भन्दा अनमोलको रेकर्ड तोडेकोमा खुसी भएको हो ?

March 10, 2026 at 10:55 AM

काठमाडौं । यतिबेला चलचित्र वृत्त अनमोल केसीलाई बक्सअफिसमा पल शाहले उछिनेको विषयले गर्माइरहेको छ । अनमोलको ‘जेरी अन टप’को कलेक्सनलाई पलको सिनेमा ‘आ बाट आमा’को बक्सअफिस कलेक्सनले उछिनेपछि अहिले यसको चर्चा छ । अनमोललाई पलले उछिने/पछि पारेजस्ता समाचार बनिरहेका छन् । रमाइलो पक्ष चाहिँ यहाँ के छ भने यस्ता समाचार ‘आ बाट आमा’को टिमले खोजी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...