काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हाल केही निर्वाचन क्षेत्रमा मात्रै मतगणना बाँकी रहेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले मंगलवार साँझ जानकारी दिँदै समानुपातिकतर्फको मतगणना तीव्र गतिमा अगाडि बढिरहेको बताए । उनका अनुसार मंगलवार अपराह्नसम्म करिब तीनदेखि चार वटा निर्वाचन क्षेत्रमा मात्रै मतगणना बाँकी रहेको छ । उनले मतगणनाको यही गति कायम रहेमा आज मध्यरातसम्म वा बढीमा बुधवार बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुने अनुमान गरिएको बताए । आयोगका अनुसार अन्तिम नतिजा बुधवार बिहान नभए दिउँसोसम्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...